२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चुनावको छातामुनि

चुनाव जितेपछि तिमीले देश समृद्ध बन्छ भन्ठान्यौं हामीले तर, तिमी त गाउँ फर्किनै छाड्यौ आफ्नै बाचा बिर्सन थाल्यौ शहरतिरै पो बस्न थाल्यौ!

आँखा लाग्ने कुरा

अत्तालिंदै श्रीमती बोलिपठाउँछे–सावधान,सावधान! सेन्टर टेबलको ग्लास टप डिट्याचेबल छ। तपाईको घुँडाले लागेर पल्टियो कि सर्वनाश।

रहर थिएन मलाई

फरक यति नै रहेछ तिमीले मार्क्सवाद अवसरवादी नेताबाट सिक्यौ र अवसरवादी बन्यौ मैले मार्क्सवाद मेरै बाबाट सिके र आफ्नै वर्गलाई चुस्न ब्वाँसो बन्न सकिन।

मधेस जुटाउँछु

मधेस जुटाउँछु,म देश यो उठाउँछु,म क्लेशमै जुर्मुराउँछु। विश्वासी खोज्न थाल्छन्, अकस्मात् यी आइलाग्छन् ,के परीक्षा लिन्छ नियति।

ट्याम्के टिभी

कसैलाई दिऊँ कि भन्दा पनि मलाई हेपेको भन्ला भन्ने डर। माग्न पनि कोही आएन। टेलिभिजनको धुलो पुछ्न र ढाकेको कपडा धुन हैरान।

दुःखपीडा, आँसुले सजिएको छ जिन्दगी

दुःखपीडा, आँसुले सजिएको छ जिन्दगी, तिम्रो पर्खाइमा लौ यसरी बितेको छ जिन्दगी। उनीहरू जो खुशी छन् बाँच्ने चाहना राख्दछन्, म सोच्दछु मेरो अरू कति बचेको छ जिन्दगी।

बुद्ध आदर्शमा ‘सुगन्धपुर’को परिचर्चा

झापास्थित बुद्धशान्तिको बुद्ध आदर्श माविमा कथाकार विश्व कुइँकेलको कथा संग्रह ‘सुगन्धपुर’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

धर्तीको रूप

लहलह झुलेका बालामा चराको चिरर्बिर मानव र प्राणीको सहअस्तित्व सबै अनुपम छन्। सृष्टि बचाउन पृथ्वीले अनेक रूपधारण गर्नुपर्छ नत्र कहाँ रमाउँछ धर्तीको रूप।

कोरोना तिम्रो को पर्छ?

पहाडमा डढेलो लागेपछि श्वास फेर्न छाडेका हुन् रूखहरूले, भत्किएको हो सूर्य अस्ताउने डाँडो नपाएपछि सूर्यले बास बस्ने कटेरो पग्लिएका हुन् चट्टान र, गर्लम्म ढलेको हो भालुपहाड।

झोलामा खानी र खोला बोकेर माफियाहरू बसेका छन्

कतै ढुंगाहरू बर्सेका छन् कतै आँपहरू खसेका छन्, घरबेटी विदेसिएपछि सुलसुलेहरू घर पसेका छन्। उत्पादन, रोजगारी र विकासको त के कुरा गर्ने हजुर, झोलामा खानी र खोला बोकेर माफियाहरू बसेका छन्।

याद आउँछ धेरैधेरै

सङ्लो दिल,सुन्दर आँखा थिएन कुनै खिल,केवल तिम्रै थियो भर अनि डर। तिमी अर्को बस्तीमा, यो कस्तो परिबन्द,याद आउँछ धेरैधेरै, तिमीसँगको प्रेम सुगन्ध।

अलेना

छोराछोरीले भने, ‘हे भगवान्, हामी पुर्ख्यौली घर आएका हौं कि दुनियाँको अर्कै कुना?’

आँखामा छ झल्झली

सुनिंदैन कतै कंक्रिट जंगलको खल्बली, प्रकृतिको अनुपम भण्डार हो बल्थली। सुन फल्ने फाँट त्यहाँको अनि जल भण्डार, तस्वीर आइरहने आँखामा छ झल्झली।

जिउँदो हुँदा नहेर्ने सन्तान मरेको दिन हेर्न आउनेछन्

जिउँदो हुँदा नहेर्ने सन्तान मरेको दिन हेर्न आउनेछन्, सबै जना भेला भई वरिपरि मलाई घेर्न आउनेछन्। बाँचुञ्जेल एकैसरो टालोसम्म नदिने सन्तानहरू, जनैको साँचो खोज्ने निहुँमा कात्राले बेर्न आउनेछन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्