समाजवादको उल्टो यात्रा
पुँजीवादमा भौतिक पूर्वाधारको विकास प्रचुर मात्रामा हुन्छ तर ती संरचनामा हालिमुहालीचाहिँ पुँजीवालाको मात्र हुन्छ।
पुँजीवादमा भौतिक पूर्वाधारको विकास प्रचुर मात्रामा हुन्छ तर ती संरचनामा हालिमुहालीचाहिँ पुँजीवालाको मात्र हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिसहित समाजवादको आधार तयार पार्ने आफूहरुको पूर्वप्रतिबद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गरेरै छाडिने दृढता व्यक्त गरेका छन्।
वर्तमान सरकार विगतका अल्पमत र कमजोर गठबन्धनको जगमा बनेकोजस्तोकमजोर कम्युनिस्ट गठबन्धन सरकार होइन । यो इतिहासकै सर्वशक्तिमान, स्रोत र साधनले भरिपूर्ण सरकार हो । यस सरकारलाई भोट हाल्ने र नहाल्ने दुवै खाले मतदाताहरूले सरकारसँग उच्च आकांक्षा राख्नु स्वाभाविकै हो । सरकारका सबै सही कार्यहरूलार्ई निसर्त सहयोग र समर्थन गर्छन् भन्ने कुरा सिन्डिकेट उन्मूलनमा जनताले गरेको भरोसाबाट प्रमाणित हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन्।
निर्वाचनको सफलतासँगै केन्द्र र प्रदेशमा नयाँ सरकार गठन र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चुनाव भएपछि मूलतः संक्रमणकालीन शासन व्यवस्थाको अन्त हुनेछ र नेपाल राष्ट्रले नयाँ खुड्किलोमा प्रवेश गर्दै समृद्ध, आत्मनिर्भर, समुन्नत र स्वाभिमानी राष्ट्र निर्माणको बाटोमा अगाडि बढ्नेछ । नेपाली जनताले सदियौँदेखि देखेको सपनाले अन्ततः मूर्तरूप लिनेछ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा समाजवादको सन्देश प्रवाह गर्न युवा विद्यार्थीलाई आव्हान गरेका छन् । केन्द्र र नेकपा (एमाले) निकट विद्यार्थी संगठनको संयुक्त देउसी भैलो टोलीलाई बिहीबार निवास लाजिम्पाटमा शुभकामना दिँदै उनले आगामी निर्वाचनका लागि भएको वाम तालमेल र त्यसपछि हुने पार्टी एकताले समाजवादको गन्तव्यमा मुलुकलाई डोर्याउने भएकाले त्यस सन्देशलाई प्रवाह गर्नु आग्रह गरे ।