२६ आश्विन २०८१ शनिबार
image/svg+xml

फिरफिरे

पङ्खा गन्धलाई भगाउन मच्चीमच्ची कुद्दै थियो। तर, दुई औंलाको च्यापुमा नाक राख्दै एक छात्रा बोलिन्, ‘गुरु, हामीले गाउँमा बनाएको फिरफिरेले कति स्वच्छ हावा फाल्छ तर यस शहरी पङ्खाले कस्तो पचेको हावा फालेको?’ भन्दै बाहिर निस्किन्।

पाेखरामा चेतन कार्की स्मृति सन्ध्या

हिमाली साँस्कृतिक परिवार पोखरामा संस्थाका प्रमुख संरक्षक साहित्य कला एवं चलचित्रकर्मी चेतन कार्कीको जन्मजयन्तीमा चेतन कार्की स्मृति सन्ध्या २०८० सम्पन्न गरेको छ।

रावाका दुखेसाहरूले औधी मन छोएपछि म रोएँ

रावाका दुखेसाहरूले औधी मन छोएपछि म रोएँ,दुःखसँग हारेर कान्छीले जीवन धोएपछि म रोएँ। गर्भमा घाम फुलाउँदा पनि ज्योति देख्न नपाएपछि, आफ्नै कोखलाई धिकार्दै खार्पा आफैँ रोएपछि म रोएँ।

मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔं: उपाध्यक्ष भुसाल

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरूपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताएकी छन्।

नेपालभाषा चिबाखं साहित्य समूहको भेटघाट

लघुकथाको विकास एवं विस्तारको लागि फेसबुक पेजमा संचालित नेपालभाषा चिबाखं साहित्य समूहले कोपुण्डोलस्थित सातोआकी भवनमा स्रष्टाहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

सिक्किममा साहित्यिक अन्तरक्रिया

नेपाल नेपाल स्रष्टा समाज र सिक्किम साहित्य परिषदका पधाधिकारी बिच समसामयिक साहित्य विषयमा अन्तरक्रिया सम्पन्न भएको छ।

कपन साहित्य समाजबाट कसास यात्री स्मृति सम्मान घोषणा

कपन साहित्य समाजबाट प्रत्येक वर्ष प्रदान गरिने कसास यात्री स्मृति सम्मान २०७९ साहित्यकार गोविन्दप्रसाद घिमिरे वेदमणी र २०८० को साहित्यकार एवं साहित्यिक पत्रकार लक्ष्मी उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ।

सरकारी कार्यालयमा नै ‘नेपाली भाषाको उपेक्षा’

नेपाली भाषालाई सरकारी कामकाजको भाषामा उपेक्षा गरिँदा संविधान नै उल्लंघन भएको भन्दै भाषा आयोगले चिन्ता गरेको छ।

शर्मा र प्रधान दार्जिलिङमा सम्मानित

अभिव्यक्ति पत्रिकाका संस्थापक सम्पादक, साहित्यकार नगेन्द्रराज शर्मा तथा संचारकर्मी तथा साहित्यकार शरद प्रधानलाई दार्जिलिङमा नरपूर्ण साहित्यिक गुठीले सम्मान गरेको छ।

पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा सम्पन्न

सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ।

सम्पादक विमल भाैकाजीले ल्याए छचल्का

सम्पादक विमल भाैकाजीकाे छचल्का बजारमा आएकाे छ। उनले केही दिवंगत लघुकथाकारहरूका समेत ९९ लघुकथाकारका एकएक लघुकथा समावेश गरेर छचल्काकाे सम्पादन गरेका हुन्।

खुल्न सकेनन् काेरोनामा बन्द भएका फिल्म हल

कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिज हलमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पर्थ्याे। उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरूको यहाँ भीड लाग्ने गर्थ्याे।

विद्युतकर्मी साहित्यिक समाजले सम्झियो सात कविलाई

नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले सात युवा कविको समूह (पि सेभेन) को साहित्यिक योगदानको स्मरण गर्दै ’त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक कार्यक्रम संचालन गरेको छ।

उपकुलपति कथाकार डा. भण्डारीको ‘मयँगाँठो’ अन्तरक्रिया

खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीको कथासङ्ग्रह ‘मयँगाँठो’ माथि परिचर्चा तथा अन्तरक्रिया भएको छ।

नेपाल स्रष्टा समाज मिरिकमा

नेपाल स्रष्टा समाजको टोलीले शुक्रबार भारतको मिरिकमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सहभागिता जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्