२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हेमन्तप्रकाशलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका ओलीलाई स्वास्थ्यको कारण जीवन रक्षार्थ साधारण तारेखमा राखी पुर्पक्ष गर्न आदेश गरेको हो।

ओलीसहित विप्लव समूहका ६ जना थुनामा

ललितपुर जिल्ला अदालतले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसहित ६ जनालाई अनुसन्धानका लागि थुनामा पठाएको छ। न्यायाधीश अवनी मैनाली भट्टराईको इजालसले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

एनसेल गेट बम विस्फाेटका मूख्य याेजनाकारसहित नाै नेता पक्राउ(नामसहित)

सरकारद्वारा प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन'सहित ९ नेता पक्राउ परेका छन्।

विप्लव नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ

सरकारद्वारा प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन' पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्