२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्राज्ञिक समाजको अध्यक्षमा डा. सुबेदी

रावासावा प्राज्ञिक समाजको अध्यक्षमा डा. धनप्रसाद सुबेदी चयन भएका छन् । काठमाडौंमा बसिरहेका खोटाङ्गे लेखक, श्रष्टा, कलाकारलगायतले २०६५ सालमा स्थापना गरेको रावा सावा प्राज्ञिक समाजको अध्यक्षमा डा. सुबेदी चयन भएका हुन् ।

वर्तमान शिक्षा र समाजको चिन्ता

दामोदर न्यौपानेले विभिन्न खोज–अनुसन्धान गरी लेखेको पुस्तक ‘कर्म सिकाइमा गहिरिएको खाडल’ शैक्षिक क्षेत्रसँग सम्बन्धित छ । बालबालिकाको अवस्था, सिकाई, अभिभावक र समाजको मनसायबारे पुस्तकले खोतलेको छ ।

विधुवालाई हेर्ने समाजको दृष्टि

वरमहानबाट निस्कँदा रात पर्न लागेको थियो। वरमहानबाट अलिकति पर आएपछि मैले एउटा गाउँ देखेँ। त्यहीँ गाउँमा बास बस्नु पर्ने भयो।

चलचित्र समिक्षक समाजको अध्यक्षमा पुनः यज्ञश

चलचित्र समिक्षक समाजको अध्यक्षमा यज्ञश पुनःनिर्वाचित भएका छन्। सोमबार सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।

खुला समाजको संकट

खुला समाज यतिबेला संकटमा छ र यो कैयौँ किसिमका बन्द समाजको कोपभाजनमा परेको छ। निर्वाचित नेता मतदाताको बैध आशा र आकांक्षामा खरो उत्रन नसकेका कारण खुला समाज फाँसीवादी तानाशाहदेखि माफिया मुलुकको चपेटासम्ममा परेको छ।

डा. केसीका मागप्रति स्वास्थ्यकर्मी समाजको ऐक्यवद्धता

नेपाल स्वास्थ्यकर्मी समाजले चिकित्सा शिक्षामा सुधारको माग राखेर १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्न सरकारलाई आग्रह गरेको छ।

'समाजको मुहार फेर्ने सपना छ'

धनुषाको भुचक्रपुर गाविसकी सुस्मीता ठाकुरको दैनिकी पहिले साँधुरो घेरामा सिमित थियो। विहान वेलुका घरको काम, दिउसो स्कुल तर पछिल्लो समय उनको दैनिकी वदलिएको छ। घर र विद्यालयको घेरा भन्दा फराकिलो वनेको छ उनको दिन र दैनिकी।

बहुलवादी समाजको महत्व छ – पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौँ- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रको विकास तथा समृद्धिका लागि मुलुकमा बसोबास गर्ने सबै जातजाति र समुदायको समानुपातिक समावेशी सहभागिता गराउनुपर्ने बताएका छन्।

शास्त्र र समाजको विकास

राजनीति समाज विकासको अपरिहार्य माध्यम हो। यो पेशा हैन र बनाउनु पनि हुन्न। समाजलाई एकतामा बाँध्न र आर्थिक सामाजिक सबै प्रकारका विकासको फल सबै जनतासम्म पुर्‍याउन राजनीतिक पक्षले नेतृत्व लिनुपर्छ। राजनीति संविधान, कानुन, समाजको संरचना र विभिन्न नीतिअन्तर्गत चल्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्