५ आश्विन २०८१ शनिबार
image/svg+xml

मेलम्चीको हेडवक्र्स जाने पहुँचमार्ग तयार, मंसिर १५ भित्रै मेलम्चीको पानी उपत्यकामा

मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवक्र्स क्षेत्रमा थुपारेको गेग्य्रान सोमबार हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले सुरुआत गरेको छ।

मेलम्चीको पुनःनिर्माण गरेर यस वर्षभित्र काठमाडौंमा पानी ल्याउने : प्रम ओली

‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना धेरै वर्ष लगाएर सम्पन्न भएकाले पुनःनिर्माणमा लामो समय लगाउनु हुँदैन।’ प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्