१६ वैशाख २०८१ आइतबार
image/svg+xml

भारतः बितेको २४ घण्टामा १७ हजार बढी संक्रमित

देशमा हाल कोरोना संक्रमितको संख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ। गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना संक्रमित बुधबार प्रकाशित तथ्याङ्क अनुसार पुनः बृद्धि भएको देखिएको छ। देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय संक्रमित छन्।

लुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो।

भारतमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ९७.१९ प्रतिशत

भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन्।

भारतमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै, एकैदिन ४७ हजार जना संक्रमित

गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष सुरु भएयताको नै सब भन्दा बढी हो। यस अवधीमा कोरोना संक्रमणबाट २ सय १२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९ सय ६७ जना पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्