बुङताङ सेमिफाइनलमा
पाँच सेटसम्म पुगेको खेलमा जित हासिल गर्दै नुवाकोटको बुङताङ भलिबल टिम प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबलको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाँच सेटसम्म पुगेको खेलमा जित हासिल गर्दै नुवाकोटको बुङताङ भलिबल टिम प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबलको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
शिवम् न्यु डायमन्ड एकेडेमी र चितवनको मेघौली स्पोर्ट्स एन्ड एजुकेसन क्लबको महिला टोली प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।
नेपालका आर्यन गिरी र आदित सुवेदीले केशा ग्रुप एएनएलटिए यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत पूरुष एकलको अन्तिम ४ मा स्थान बनाएका छन् ।
नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । ३ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोबिन लिगमा नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनलमा पुगेका हुन् । नेपालले एक÷एक जित र हारको सामना गर्दै ३ अंक जोड्यो । दुवै खेलमा जित निकालेको भारतले ६ अंक बटुल्यो ।
मलेसियामा जारी यू –१९ एसियाको कपको छनोट खेलमा आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा आउट गर्यो ।
नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार एन्फा कम्पेक्स सातदोवाटोमा सम्पन्न सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ ले पराजित गरेको हो।
छैटौं संस्करणको महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब उपाधिनजिक पुगेका छन्। बुधबार भएको सेमिफाइनलमा न्यु डायमन्डले पश्चिमाञ्चल र एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गरेका हुन्।
भारतलाई २–१ को नतिजा सुम्पिएको नेपाल समूह ‘बि’ को उपविजेताका रुपमा साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आयोजक इङ्ल्यान्डलाई बुधबार ८ विकेटले पराजित गर्दै पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। इङ्ल्यान्डले दिएको २ सय १२ रनको विजयलक्ष्य पाकिस्तानले ३७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो।
साबिक विजेता भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराउँदै च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार ओपनर शिखर धवन र विराट कोहलीले अर्धशतक प्रहार गरेपछि भारतले महत्वपूर्ण खेलमा जित हासिल गरेको छ।
सिएमजी संकटा र त्रिभुवन आर्मी क्लबले ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।
राजेश पुलामीमगरको अर्धशतक तथा सागर पुन र अनिल मण्डलको १ सय ८ रनको साझेदारी प्रेरित त्रिभुवन आर्मी क्लबले मंगलबार पश्चिमाञ्चललाई ४ विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।
च्यासल युथ क्लब समूह ‘ए’ को विजेता बन्दै ललित स्मृति यु–१८ फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
वर्षाले प्रभावित बनेपछि ‘डकवर्थ लुइस’ पद्धतिका आधारमा सोमबार नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३४ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
नवौं पटकका विजेता राफेल नाडालले आइतबार रोबर्टो बाउटिस्टा अगुटलाई हराउँदै फ्रेन्च ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।