१० मंसिर २०८१ सोमबार
image/svg+xml

रियलको उत्कृष्ट कमब्याक, फाइनलमा पुग्ने सम्भावना बलियो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ।

पाहुना टोली बिदा गर्दै आर्मी सेमिफाइनलमा

राष्ट्रिय र उमेरसमूहका खेलाडीको बर्चस्व रहेको त्रिभुवन आर्मी क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। बुधबारको तेस्रो क्वार्टरफाइनलमा पाहुना टिम भारतको युनाइटेड सिक्किमलाई ३–१ गोलान्तरले पराजित गर्दै आर्मी सेमिमा उक्लिएको हो।

म्यानचेष्टर युनाइटेड फाइनलमा

म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति घरेलु मैदान वल्र्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडले टोटेनह्यामलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

आर्मी सेमिफाइनलमा

आयोजक नेकोसमाथि ११०–५० को फराकिलो जित हासिल गर्दै नेपाल आर्मी ‘बी’ शुक्रबार प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेको छ।

आर्मी ‘ए’ सेमिफाइनलमा

नेपाल आर्मी ‘ए’ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा

इङलिस क्लब आर्सनल र स्पेनीस क्लब एथ्लेटिको मड्रिड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।

फाइनलमा आरआर र नेपाल कमर्स

आयोजक रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) र नेपाल कमर्स क्याम्पस (एनसिसी) त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्दै छन्।

पाँचथर गोल्डकप  : ताप्लेजुङलाई हराउँदै सुनसरी फाइनलमा

रोज्जा खेलाडी लिएर मैदानमा उत्रिएपछि निक्कै आर्कषक प्रतिस्पर्धाबीच मिसन युनाईटेड ताप्लेजुङलाई हराउँदै न्यू स्टार क्लब सुनसरी सदरमुकाम फिदिममा जारी दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ। पाएका मौका सदुपयोग गर्न नसक्दा अनुभवी खेलाडी लिएर मैदानमा आएको ताप्लेजुङ स्तब्ध बन्यो।

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले गरे निर्णायक गोल

स्ट्राइकर क्रिष्ट्रियानो रोनाल्डोको निर्णायक गोलको मद्दतमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो सेमिफाइनलमा सुनसरी र ताप्लेजुङ भिड्दै

पाँचथर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार (आज) पहिलो सेमिफाइनल खेलमा न्यू स्टार सुनसरी र मिसन युनाइटेड क्लब ताप्लेजुङ बीच प्रतिस्पर्धा हुँदैछ।

टिम चौराह डिपिएलको फाइनलमा

काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै टिम चौराह धनगढी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्