१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बाढीले दुई दिनमा तीन जनालाई बगायो

दाहाल गाउँ भन्ने ठाउँबाट पौडी खेल्न गएका १६ वर्षीय लक्षण योङहाङ, १३ वर्षीय विपल योङहाङलाई कावेली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी जनाएको छ।

प्रहरीले उद्धार गरेका वालवालिका अभिभावकले बुझेनन्

लामा भाषा सिकाउने भन्दै भारतको हिमाञ्चल प्रदेश तर्फ लैंजादै गरेका वालवालिकाको जिल्ला प्रहरी कार्यालय जुम्लाले उद्धार गरेपनि अभिभावकले बुझ्न मानेका छैनन्।

चुनाव प्रचारमा शिक्षक र वालवालिका प्रयोग नगर्ने प्रतिवद्धता

थानीय तहको चुनावको प्रचारप्रसारमा शिक्षक र बालबालिकालाई प्रयोग नगर्ने जुम्लाका राजनैतिक दलहरुले प्रतिबद्धता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्