२२ वैशाख २०८१ शनिबार
image/svg+xml

कर्णाली अस्पतालाई साढे ६ लाखको स्वास्थ्य सामाग्री

कोभिड १९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न लाखौँको स्वास्थ्य सामाग्री सहयोग

दोश्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लाखौँको स्वास्थ्य सामाग्री उपलब्ध गरिएको पेस नेपाल जुम्लाका संयोजक हेमराज भट्टले जानकारी दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नौ प्रकारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्