३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

माथिल्लो तामाकोसी तोकिएभन्दा पहिल्यै सम्पन्न गर्न पुनः घिसिङको निर्देशन

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिएका छन् ।

चुनावपछि स्थानीयलाई तामाकोसीको सेयर

स्थानीयतहको निर्वाचनलगत्तै दोलखावासीलाई अपर तामाकोसी हाइड्रपावर कम्पनी लिमिटेडको एक अर्ब रुपैयाँभन्दा बढीको सेयर वितरण प्रक्रियाथालिने भएको छ।

'आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ'

ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ ।

तामाकोसी सेयरले कार्यकर्ता पोस्ने तयारी

सरकारले माथिल्लो तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयरबाट कार्यकर्ता पोस्ने तयारी गरेको छ। उसले आयोजनालाई ऋणका रुपमा दिएको ११ अर्ब रुपैयाँ बराबरको सेयर माओवादी पूर्वलडाकु, अति विपन्न तथा सहिद र बेपत्ताका परिवारका नाममा पार्टी कार्यकर्तालाई बाँड्न लागेको हो।

तामाकोसी आउन अझै दुई वर्ष

चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूरा हुन अझै दुई वर्ष लाग्ने देखिएको छ । गत वर्ष गएको भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण समय थपिने भएको हो ।

तामाकोसी तेस्रो र तमोरमा लगानी गर्न चिनियाँ प्रस्ताव

सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ।

माथिल्लो तामाकोसीको लागत ५० अर्ब पुग्ने

सरकारले 'राष्ट्रिय गौरव आयोजना'को सूचीमा राखेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत करिब ५० अर्ब रुपैयाँ पुग्ने भएको छ। यो सुरु लागतको करिब ४३ प्रतिशत बढी हो।

माथिल्लो तामाकोसीले गति लिन सकेन

स्वदेशी लगानीबाट द्रुत गतिमा दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना एक वर्षको अवधिमा भूकम्प र भारतीय नाकाबन्दीपछि वर्षातको मारमा फसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्