१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कलमका आँखाले भेटेको त्यो समृद्धि

सधैँ अँध्यारो भनेर बुझिरहेको कर्णालीका गर्भमा रहेका हीरा, मोती जवाहरतहरू र वैभवको प्रकाशले नियात्रा संग्रह धपक्क बलेको छ। पढ्दै जाँदा घरीघरी इतिहास पढेजस्तो, घरी संस्कृति र परम्परा पढेजस्तो घरी अभिलेख, जीवनी वा लोकगाथा पो पढिरहेको छु कि जस्तो आभास हुन्छ।

लता केसीका दुई लघुकथा

मैले आँखा चिम्लिएँ र प्रार्थना गरे, ‘सृष्टिको दौरानमा हरेक पुरुष त्यस्तो जन्मियोस् जसमा उच्छृङ्खल मन नहोस् तर विवेक र चेतनाले भरिपूर्ण मस्तिष्क मात्र रहोस्।’

सोचेजस्तो होइन जीवन

मैले सोचेथें–अप्ठ्यारो, पीडा र अन्योलको अर्को नाम हो जिन्दगी। तिमीलाई भेटेपछि लाग्यो– सरलसँग बाँच्न खोज्ने हो भने जिन्दगी जत्तिको आनन्दी अरू केही छैन।

‘देशको माटो’ लोकार्पण

सुदूर पश्चिम सरकारका प्रदेश सभामुख माननीय अर्जुनबहादुर थापाको प्रमुख आतिथ्यमा उक्त कविताको विमोचन गरिएको हो।

खेल

‘हत्तेरी नडराओ न केटा हा। साह्रै निद्रा लागेर ड्यूटी गर्नै गाह्रो भयो। त्यसैले एक–दुई हाता म्यारिज खेल खेलौं हुन्न।’ डन्डा भुइँमा राखेर पकेटबाट तास निकाल्दै प्रहरीले भन्यो।

जब उनले मुस्कुराउँछिन् घरकै मन्दिर पनि विन्द्रावन लाग्छ

कहिलेकाहीँ उनकै सुन्दरताको बयानमा हराउन मन लाग्छ, सुन्दरताले उनी यति परिपक्व छिन् कि राम्रीमा नि राम्री झन् लाग्छ। आफ्नो रूपमा आफै उनी यति नै सारै मस्त छिन कि,जब उनले मुस्कुराउँछिन् घरकै मन्दिर पनि विन्द्रावन लाग्छ।

आगो कान्छालाई पत्र

आगो कान्छा तिमी चाँडै त्यो स्थानमा पुग्नु गाउँका त्यो लुरे काका लथेप्रो माइला दाइ हर्के र बिर्खेहरू पनि तिमै भरमा छन् तिमीले अनि त्यो मासिने र नमासिने जातहरू पनि बराबर गर्न नबिर्स ल! उहीँ अनामनी माइलो!

बन्दको बिरोध

बन्दका विरोध गर्ने केही भलाद्मीहरू खुलेरै लेखिरहेका थिए, ‘बन्द समाधान होइन। अराजकताको सिर्जना मात्रै हो। आम जनतालाई सास्ती हुनुको साथै आर्थिक बोझ बढाउनु हो। मुलुकको अर्थतन्त्र कमजोर पार्नु हो। बन्दहडताल गर्ने र गराउनेहरू अराष्ट्रिय तत्वहरू हुन्।’

ज्येष्ठ नागरिक घर

उसको जवाफ थियो, ‘देश सुन्दर छ, कुनै दुई मत छैन तर हजुरको देशको न निकास देखेँ न विकास। कुनाकन्दरा, गाउँघर, सडक शहर अनि भवन सदन जता हेर्‍यो वृद्धहरूको मात्र वर्चस्व देखेँ। लाग्यो म झुक्किएर कतै ज्येष्ठ नागरिकको घरमा त आइपुगिन!’

इच्छा– अनिच्छा

बालक फटाफट बोल्न थाल्यो, ‘बाबा,म छ महिने बालकले के लगाउँदा राम्रो! के नलगाउँदा नराम्रो! बुझेकै छैन। आखिर किन मलाई यति धेरै गरगहना र झिलिमिली कपडाले सिंगार्नुहुन्छ? मलाई त्यस्तो संसार मन पर्दैन। म मुक्तिको खोजीमा हिँडेको!’

कन्यादान

आफ्नो कलेजो झिकेर दिएका हुन् ससुरालीले, तिम्री बेहुलीको अस्तित्व र उपस्थितिको कदर गर्नु है बेहुला! तिमीले माया, विश्वास र सम्मान गर्‍यौ भने अरू सबैले स्वतः गर्नेछन्। ऊ वस्तु होइन, कसैको मुटु हो, सधैं तिम्रो धड्कन बनाउनू है!

कवि तथा गीतकार परीक्षित सम्मानित

कवि तथा गीतकार प्रेम राई परीक्षित सिद्धार्थनगर, उत्तर प्रदेश, भारतको अन्तर्राष्ट्रिय तथागत सृजन सम्मानबाट सम्मानित भएका छन्।

चम्चाको चर्तिकला

चम्चा! सानो छ तर शक्तिमा बेजोड छ कसैलाई रित्याउनु, सिध्याउनु,चम्चालाई कुनै आइतबार कुर्नु परोइन। कसैको सहयोग र सरसापटी, अर्मपर्म खोज्दैन ऊ एक्लै काफी छ, हुन्छ र भइराखेको छ।

नन्दलाल आचार्यका तीन लघुकथा

मेरो मनले ठानेको थियो,‘डाक्टर देवतुल्य पेशा हो। यद्यपि मानवता बेचेर कमाइखाने भाँडो बनाउनु मानव संसारको दुर्भाग्य हो।’

मेरो माया पनि तिम्रै नाउँमा

मनको सन्तोष भेट हुन्छ भन्दै यता यो तन डराइसक्यो। असारे झरी बनेर मेरै गाउँमा बर्सिदेऊ न कताकता, मेरो माया पनि तिम्रै नाउँमा राखिदेऊ न जतातता।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्