३० वैशाख २०८१ आइतबार
image/svg+xml

अस्ट्रेलिया गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह

अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट शतर्क रहन चेतावनी जारी गरिएको छ।जंगलमा डढेलो लाग्नसक्ने र गर्मी अत्याधिक बढ्न सक्ने भन्दै सबैलाई शतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो।

दिल्लीमा कोभिड सङ्क्रमण दर बढेपछि सावधानी अपनाउन नागरिकलाई सुझाव

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि प्रशासनले सावधानीका लागि नागरिकसँग आग्रह गरेको छ।

काभ्रेपलाञ्चोकमा रेबिजबाट तीनको मृत्यु : सावधानी अपनाउन आग्रह

रेबिज जनावरको टोकाइका क्रममा र्‍यालबाट सर्ने प्राण घातक रोग हो । यो रोग लागेपछि त्यसको सङ्क्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ । विशेषगरी यो रोगबाट सङ्क्रमित कुकुर, बिरालो, मुसा वा जङ्गली जनावरको टोकाइबाट सर्ने प्रमुख शाहले बताए ।

अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा

मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन्। असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्