१० मंसिर २०८१ सोमबार
image/svg+xml

मुख्यमन्त्री नियुक्तिविरुद्ध रिट

मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका उद्धव थापाले शुक्रबार बिहान कोसी प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका हुन्।

कुलमानको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीश आफैंले हेर्ने

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले हेर्ने भएका छन्।

नियुक्तिविरुद्ध पूरक निवेदन

संसदीय सुनुवाइबिना विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति बदर माग गर्दै बुधबार सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पूरक निवेदन दर्ता गरेका हुन्।

लगानी बोर्डमा नियुक्तिविरुद्ध रिट

लगानी बोर्डमा गैरकानुनी नियुक्ति भएको भन्दै पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) राधेश पन्तले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सरकारले 'लगानी बोर्ड ऐन, २०६८' विपरीत नेपाल राष्ट्र बैकका पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई सिइओ नियुक्ति गरेको उनको ठहर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्