२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट

प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार गत चैतसम्म दुई करोड ६८ लाख ८२ हजारभन्दा बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्