६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेकपा (एस) को ४१ सदस्यीय प्रदेश कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ।

महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच सोमबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

वीपीको विचारमा न्याय र रुपान्तरण छ: सहमहामन्त्री उपाध्याय

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रूपान्तरण भएको बताएकी छन्।

सदियौँ देखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ :अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन्।

माछापुच्छे् र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी

'खेलमा हारजीतभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ।'

रोल्पामा बेपत्ता दिवस

रोल्पामा अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन समेत गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दिवस मनाइएको हो।

माओवादी केन्द्र गण्डकीकाे अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छिन्।

विपन्न परिवारलाई राहत

कोरोना महामारीका समयमा उनीहरुको घरको चुलोमा आगो बल्न छोडेको दाङस्थित नेपाल महिला सामुदायिक सेवा केन्द्रले जानकारी पाएपछि राहतको आवश्यकता ठहर गर्दै वितरण गरिएको संस्थाका सचिव शिवा योगीले बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्