५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘जलवायु परिवर्तन सम्बोधनमा विश्व गलत दिशातर्फ’

विश्वले महत्त्वाकांक्षी कार्य नगरेमा जलवायु परिवर्तनको भौतिक, सामाजिक, आर्थिक प्रभाव विनाशकारी हुने अध्ययनले देखाएको छ।

सीको सम्बोधनमा प्रधानमन्त्री सहितका नेता सहभागी हुँदै

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) स्थापनाको एक शताब्दी पुगेको अवसरमा आयोजना गर्न लागिएको राजनीतिक दलसम्बन्धी विश्वस्तरीय सम्मेलनमा नेपालका प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूले सहभागी जनाउने भएका छन्।

नसर्ने रोग सम्बोधनमा नवीन तरिका

कोभिड–१९ को प्रतिकार्य भइरहेको वर्तमान समयमा नसर्ने रोगहरूको रोकथाम गर्ने, पत्ता लगाउने, नियन्त्रण गर्ने र उपचार गर्ने अवसरहरूलाई पूर्णरूपमा उपयोग गरिनुपर्छ।

के थियो देउवाको सम्बोधनमा (पूर्णपाठ)

काँग्रेस सभापति शेरबहादुर देउवाले विहीबार प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् । विहीबार विहान ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले राजीनामा दिएका हुन्।

मुद्दा सम्बोधनमा मधेसी दलको चासो

प्रदेश २ मा प्रादेशिक सरकार निर्माणका लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १ सय ७ सदस्यीय प्रदेशसभाको बहुमत ५४ सिट हो । हालसम्मको चुनावी परिणामअनुसार कुनै एउटा दलको स्पष्ट बहुमत पुगेको छैन । तर, फोरम–राजपा गठबन्धनको भने ठीक ५४ सिट पुगेको छ । यो गठबन्धन कायम रहेमा सरकार गठन गर्न चाहिने सामान्य बहुमत पुग्छ । तर, प्रादेशिक सरकार गठनभन्दा पनि केन्द्रीय सत्ता समीकरणमा ‘मधेस मुद्दा’ लाई ठाउँ दिलाउने सकस भने कायमै छ ।

अनशन सम्बोधनमा देउवाकै द्वैधता

एमालेका सांसदले जतिसुकै संशोधन दर्ता गराएका भए पनि वर्तमान गठबन्धनले चाहेको खण्डमा सबैलाई परास्त गरिदिन सक्छ । यो विधेयकका लागि संविधान संशोधनजस्तो दुई–तिहाइ बहुमत चाहिँदैन । यस्तो अवस्थामा दफैपिच्छे अनेकौँ संशोधन दर्ता गराइएको छ भन्नुको कुनै अर्थ छैन।

दाहालको सम्बोधनमा ओलीलाई घोचपेच

प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गर्दै बुधबार पद त्याग गरेका छन्। काँग्रेस—माओवादी गठबन्धन प्रधानमन्त्रीको अन्तिम मन्तव्यका क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यशैलीप्रति व्यंग्य वाण प्रहार गरेका हुन्।

गुनासो सम्बोधनमा ढिलाइ हुँदा पीडितलाई थप पीडा

भूकम्पले घर ढलेपछि आरुचनौटे–२, गोरखाका मदनगोपाल श्रेष्ठको परिवार अस्थायी टहरामा बस्दै आएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राही सूचीमा नाम छुटेपछि उनले गुनासो फाराम भरेर पठाए। तर हालसम्म उनको गुनासो सम्बोधन गरिएको छैन।

मोदी सम्बोधनमा संविधान स्वागत उच्चारण छैन

प्रधानमन्त्री पुष्पकमल दाहाललाई निकै न्यानो स्वागत गरेको भारतले नेपालको संविधानलाई स्वागत गर्न भने अस्वीकार गरेको छ। दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले संविधानको स्वागतबारे केही बोलेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्