१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मुख्यमन्त्री राउत भन्छन्: संघको नीतिले प्रदेश २ मा सौर्य ऊर्जाको विकास भएन

‘प्रदेश २ मा निजी तथा वैदेशिक लगानीकर्ता सौर्य ऊर्जाको क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन्। तर संघीय सरकारको अवरोधकै कारणले यसको विकास गर्न सकिरहेका छैनौं।’ मुख्यमन्त्री राउतले संघीय सरकारको बारम्बार गर्ने अवरोधकै कारणले सौर्य ऊर्जाको विकास हुन नसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्