३ आश्विन २०८१ बिहीबार
image/svg+xml

कोका–कोलाको नयाँ विज्ञापन

‘घरमा साथ कोकसँग खास’ ट्यागलाइनका साथ यस अभियानले ‘टुगेदर टेस्ट बेटर’ भन्ने सन्देश प्रदान गरेको बताइएको छ।

रिटेलर्सलाई कोका–कोलाले सघाउने

किराना स्टोरको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले ह्वाट्सएपमार्फत दु्रत र सुविधाजनक अर्डरिङ सेवा सुरु गरेको छ।

प्लास्टिक रिसाइक्लिङमा कोका–कोला

कोका–कोला नेपालले वल्र्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ। कम्पनीले उक्त अवसरमा विश्वकै सबैभन्दा ठूलो हिमाल सफाइ कार्यक्रमको दोस्रो संस्करण अन्तर्गत ‘सफा हिमाल अभियान २०२१’ समापनको घोषणा गरेको छ।

कोका–कोला मोःमोत्सव २०१८ सकियो

‘कोका–कोला मोःमत्सोव २०१८’ क्याम्पेन सकिएको छ । जनवरी १५ बाट सुरु भएको यो महोत्सव करिब ढेड महिना सञ्चालन भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्