३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोका–कोलाको मोःमोःउत्सव

काठमाडौं – कोका–कोला नेपालले उपभोक्तालाई चिसो कोका–कोलासँग मःमको मज्जा दिन कोका–कोला मोःमोःउत्सव सुरु गरेको छ।

कोका–कोला मोःमोःउत्सवको यस वर्षको नारा ‘कोक र मःमः पर्फेक्ट जोडी’ रहेको छ। यो उत्सव उपत्यका लगायत देशभरका प्रमुख सहरका विभिन्न होटल तथा रेस्टुरेन्टमा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।

प्रियंका र आयुषमानको जोडीले कोक र मःमःलाई पूर्ण गर्न विभिन्न होटल तथा रेस्टुरेन्ट भ्रमण गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ चैत्र २०७५ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App