८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

टिभिएसले इलेक्ट्रिक स्कुटर आइक्युब सार्वजनिक गर्दै

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भदौ २६ देखि हुन लागेको नाडा अटो सोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ।

स्पोर्टस अवार्डः उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर

सातौं पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष पुरुष तथा महिला खेलाडीले यो वर्ष इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन्।

याडिया इलेक्ट्रिक स्कुटरमा दसैं अफर

याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट र दुईवटा हेल्मेट निःशुल्क दिने योजना सार्वजनिक भएको छ।

दुहानको थ्री ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर बजारमा

क्यालिबर अटो मोबाइल कम्पनीले तीनपांग्रे स्मार्ट इलेक्ट्रिक स्कुटर दुहान नेपाल ल्याएको छ। थ्री ह्विलर सेग्मेन्टमा आइट्यांक र आइट्यांगो मोडेलका स्कुटर नेपाल भित्रिएको कम्पनीले जनाएको छ।

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रिक स्कुटर

चिनियाँ ब्रान्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएका छन् भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रिक स्कुटर बिक्री गर्ने कम्पनी पनि यही हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्