विशेषज्ञ सेवाका लागि ‘मोवाइल शिविर’ संचालन गरिने
वर्खाको समय भएकाले असार र साउनमा महिनामा दुई पटक कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन्। भदौबाट साप्ताहिक सेवा सुरु गरिने उनले जानकारी दिए। सालकोट स्वास्थ्य चौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र हो।