सम्पादकीय खोइ खोप ? अझै पनि संक्रमण दर २० प्रतिशतकै हाराहारीमा छ। संक्रमण दर ५ प्रतिशतमा नपुगेसम्म अझै खतरनाक स्थिति रहन्छ। यो बेलामा सरकारले बन्दाबन्दी खुला गरिदिए पनि सर्वसाधारणले स्वास्थ्य मापदण्डमा ख्याल गरेर जीविका चलाउनु नै अहिलेका निम्ति उत्तम विकल्प हो। नागरिक ८ असार २०७८ मंगलबार ५ मिनेट पाठ Facebook Twitter Linkedin