१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नारायणकाजीको कैलाश यात्रा !

सर्वसाधारण नेपालीको दक्षिणतिरका तीन-चार धामका लामो यात्रा जस्तै उनको उत्तरतर्फको नौ दिने यो तीर्थयात्रा कैलाश मानसरोवर परिक्रमा गरेपछि टुंगिने छ।

ज्येष्ठ पत्रकार पेन्सन योजना तत्काल कार्यान्वयनमा लैजान समितिको आग्रह

वीरगन्ज महानगरपालिकाको आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिको आज सम्पन्न बैठकले ज्येष्ठ पत्रकार पेन्सन योजनाको कार्यविधि तयार भइसकेको हुँदा त्यसलाई नगर परिषदबाट पारित गरेर कार्यान्वयनका लागि लैजाने निर्णय गरेको छ।

एनसेलबारे अनर्गल प्रचार: ट्रेड युनियन

एनसेल आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञापन बजार बढाउन सञ्चार माध्यम र एजेन्सीबीच सहकार्य अपरिहार्य

नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

सञ्चार माध्यममा राज्य नियन्त्रण

सञ्चार माध्यम र तिनबाट प्रकाशन तथा प्रसारित हुने सामग्रीहरूको नियमन हुनुपर्छ भन्नेमा सरोकारवाला संघ/संस्थाहरू सहमत छन्। नियमन कस्तो हुने भन्ने अझै टुंगिसकेको छैन।

बेलायती मन्त्रीमण्डलमा हेरफेर

सञ्चार माध्यमका अनुसार अफगानिस्तानबाट बेलायतको बहिर्गमन र काबुल तालिबानको कब्जामा गएको केही घण्टापछिसम्म छुट्टीमा रहने निर्णय लिएका राब प्रधानमन्त्रीको निशानामा परेका छन्।

प्रदेश सरकारले मिडिया चलाउने होइन : महासंघ

वाग्मती प्रदेश सरकार आफैंले सञ्चार माध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। सरकार आफैं सञ्चार गृह खोल्नेतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्नसक्ने भन्दै महासंघले आपत्ति जनाएको हो।

महामारीसँग बचेर सूचना सम्प्रेषण गर्न आग्रह

यो समयमा आम सर्वसाधारणलाई सूचना प्रवाह गर्ने कार्य झन् महत्वपूर्ण रहेको र सूचना प्रवाह गर्दा धेरै चुनौती थपिएकोले सञ्चारकर्मीले सूचना र स्वास्थ्यमा विषेश ख्याल गर्न उनीहरूको सुझाव छ।

‘न्यायपालिकाको कमीकमजोरी औंल्याउनु अवहेलना होइन’

सर्वोच्च अदालतले सञ्चार माध्यम राज्यका निकायको ‘वाचडग’समेत भएकाले न्यायापालिकाको पनि कमीकमजोरी औँल्याउनु कर्तव्य मान्दै अदालतको अवहेलना भन्नु नपर्ने ठहर गरेको छ। न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत विराटनगरले नागरिक दैनिकमा प्रकाशित एक समाचारले अदालतकोअवहेलना गरेको भनी गरेको फैसला उल्टाउँदै सफाइ दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्