९ आश्विन २०८० मंगलबार

गोरखा–२ मा प्रचण्ड विरुद्ध तीनजनाको उम्मेदवारी

गोरखा–२ मा उम्मेदवारी दिन थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध गोरखा–२ मा अरु तीनजनाको पनि उम्मेदवारी परेको छ ।

बागलुङ-२ मा आरजुको सिफारिसपछि माओवादीको ‘प्रचण्ड’ कार्ड

शनिबार नेपाली काँग्रेस बागलुङले बागलुङका दुबै प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवार आकांक्षीहरुको नामावली संकलन गरी सिफारिस गर्‍यो।

भारत भ्रमणमा रहेका प्रचण्डले आज भाजपा अध्यक्षलाई भेट्ने

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने भएका छन्।

अध्यक्ष प्रचण्डको प्रतिवेदनः सच्चिने प्रतिवद्धतादेखि युवालाई रोजगारीसम्म

नेकपा (माओवादी केन्द्र)ले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ। राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमा पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गरेका हुन्।

राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

माओवादी अध्यक्ष प्रचण्डका शब्दमा सुधारसहितको क्रान्तिकारी माओवादी बनाउने संकल्प आठौं महाधिवेशनले गर्नेछ। देश, जनताको विश्वासलाई कुन रूपमा माओवादीले सम्बोधन गर्ला भन्ने यतिबेला आम जनमानसमा चासो छ।

गणतन्त्र नाममा आरोप–प्रत्यारोप

हिजोआज कतिपय नेता बोली वचनद्वारा पूर्वराजा ज्ञानेन्द्रका नाममा आफ्नै कर्मले सातो गएको जस्तो दयनीय मानसिकता प्रकट गरिरहेका छन्।

चितवनमा ईर्ष्या गर्न लायक विकास

अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले ईर्ष्या गर्नलायक विकास भएको बताएका छन्।

राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्छः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्