२२ वैशाख २०८१ शनिबार
image/svg+xml

व्यवस्था फेरियाे, अवस्था उस्तै

देशमा व्यवस्था फेरीए पनि अवस्था भने कहिल्यै फेरिएन। जसले गर्दा समयमा काम नगर्ने, हतारको काम गतिलो नहुने समस्या वर्षेनी दोहोरिरहन्छ। मुलुकमा गणतन्त्र आयो, चुनाव भयो, गाउँमा बजेट चलाउने अधिकारसहितको सरकार छ तर पनि आर्थिक वर्ष सुरु भएको १२ महिना बित्न थाल्दा समेत विकासले गति लिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्