१५ वैशाख २०८१ शनिबार
image/svg+xml

गरिबीको चपेटामा छन् तर सित्तैमा केही लिँदैनन् रिट्ठे बिश्वकर्मा

उनले ‘सित्तैमा आएको भत्ता लिन्न’ भनेर अड्डी कसेपछि कतिपय शुभेच्छुक अक्क न बक्क बने । ‘राज्यले नागरिकलाई दिएको सुविधा हो ऋण होईन’ भनेर सम्झाई–बुझाई गरेपछि बल्ल उनी अपांगताको भत्ता थाप्न तयार भएको स्थानीय एवं जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्मा बताउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्