२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘लेवान्डोवस्कीका विकल्प होइनन् माने’

जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका खेलकुद निर्देशक हसन साल्हामिडिचले इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलबाट साडियो मानेलाई भित्र्याए पनि टोलीका सर्वकालीन स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको महत्त्व नघट्ने बताएका छन्।

युरो कप २०२०ः पोल्यान्डको सम्भावना कायमै

रोबर्टो लेवान्डोवस्कीले जारी युरो कपमा पहिलो गोल गरेसँगै पछि परेको पोल्यान्डले आइतबार बलियो प्रतिद्वन्द्वी स्पेनसँग अंक खोस्दा युरो कप २०२० मा अघिल्लो चरण प्रवेश गर्ने सम्भावनालाई कायमै राखेको छ।

पोल्यान्ड र रूसको स्थान पक्का

पोल्यान्ड र रूसले क्रमशः नर्दन म्यासेडोनिया र साइप्रसलाई निराश पार्दै युरो २०२० मा स्थान पक्का गर्दा जर्मनी र नेदरल्यान्ड्सले पनि अन्तिम चरण प्रवेश गर्ने सम्भावना थप बलियो पारेका छन्।

वन मन्त्रालयबाट मन्त्रीसहित १२ जनाको पोल्यान्ड भ्रमण

वन तथा वातावरण मन्त्रालयबाट मन्त्री शक्तिबहादुर बस्नेतसहित १२ जना पोल्यान्ड भ्रमणमा गएका छन्।

राष्ट्रपति भण्डारी भोलि पोल्यान्ड जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्यान्ड जान लागेकी छन्। उनी २ देखि १४ डिसेम्बरसम्म पोल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघको २४ आैं सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेकी हुन्।

पोल्यान्डमा ‘लालाबाला’

बालबालिकाका लागि विशेष अभिनय तालिम दिने उद्देश्यले सुरु गरिएको ‘लालाबाला’का बाल कलाकारहरू पोल्याण्डमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुने भएका छन्।

ब्रेसेक पोल्यान्डका नयाँ प्रशिक्षक

पोल्यान्डले पूर्वकप्तान जेर्जी ब्रिजस्रेकलाई बिहीबार राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

जितको आवश्यकतामा कोलम्बिया र पोल्यान्ड, दाबेदारी बलियो पार्ने लक्ष्य

स्ट्राइकर राडामेल फाल्काओ चोटका कारण अनुपस्थित हुँदा मिडफल्डर हामेस रोड्रिग्वेजको ६ गोलप्रेरित कोलम्बियाले २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको थियो ।

किन पोल्यान्डका शिक्षक सडकमा आए ?

पोल्यान्डको राजधानी वार्सामा सरकारले ल्याएको नयाँ शिक्षा प्रणालीसम्बन्धी योजनाका विरुद्ध शनिबार हजारौँको सङ्ख्यामा शिक्षक, अभिभावक र विद्रोहीले प्रदर्शन गरेका छन्।

पोल्यान्डसँग खेल्न फोन्टे आतुर

युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा क्रोएसियालाई पराजित गरेपछि उत्साहित भएका पोर्चुगाली खेलाडी जोस फोन्टेले पोल्यान्डविरुद्ध खेल्न आतुर रहेको बताएका छन्।

पोल्यान्ड र वेल्सको भाग्य

आर्सनलसँग बुधबारमात्र अनुबन्धित ग्रान्ट साकाले पेनाल्टी खेर फाल्दा स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोल्यान्ड युरो २०१६ को क्वार्टरफाइनल पुग्ने पहिलो टोली बनेको छ। जियोफ्री गुइचार्ड रंगशालामा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल थप समयमा लम्बिएको थियो। त्यसमा पनि दुवै टोलीबाट गोल नभएपछि पेनाल्टी सुटआउटमा नतिजा आएको हो।

जर्मन र पोल्यान्ड अपराजित

विश्व विजेता जर्मनी र पोल्यान्ड युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा पुगेका छन् । मंगलबार राति जर्मनीले उत्तरी आयरल्यान्ड र पोल्यान्डले प्रतियोगिताबाट बाहिरिइसकेको युक्रेनलाई समान १–० ले हराउँदै नकआउट चरणको यात्रा तय गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्