९ मंसिर २०८१ आइतबार
image/svg+xml

मधेसमा ‘कन्ट्र्याक्ट किलर’ को रजगज

समयान्तरमा मधेसमा सशस्त्र समूहहरूको गतिविधि बन्द भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। मधेसी समाज अवैध हतियारको त्रासमा बाँच्न विवश छ। अवैध हतियारको कारोबार नरोकिँदा त्यसको बाछिटाले समाज आक्रान्त बन्दै छ मधेस।

वारि अपराध, पारि आश्रय

नेपाल–भारत सीमावर्ती क्षेत्रका धेरै बासिन्दाबीच नाता–सम्बन्ध छ। यही आवरणमा दुवैतिरका अपराधीले दसगजा क्षेत्रका नाता–कुटुम्बकहाँ आश्रय लिने गरेको प्रहरी अधिकारी बताउँछन्।

अपराधीको संगठित जालोः वारि अपराध पारि 'सेल्टर'

आपराधिक घटनालगत्तै प्रहरी घटनास्थल पुग्दा पनि अपराधी सीमा काटिसकेको हुन्छ। सीमा पार गरेपछि भारतीय प्रहरीको अनुमतिबेगर खोजबिन गर्न नपाइने भएकाले उसलाई लुक्न सजिलो हुन्छ। उता अपराधी निर्धक्क घुमफिर गरे पनि पक्राउ गर्न मिल्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्