३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ।

इरानसँग युद्ध चाहँदैनौं : अमेरिका

वासिङ्टनले इरानसँग युद्ध गर्न नचाहेको अमेरिकाका कार्यवाहक रक्षामन्त्री मार्क इस्परले बताएका छन्।

इरानी राष्ट्रपतिले भने, ‘अमेरिकासँग युद्ध चाहँदैनौं’

इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको हो। पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइन्छ।

तेहरानविरुद्ध वासिङ्टनको नयाँ प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाएका छन्। उनले एक कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्।

सेल्फीको मजाक बनेपछि स्मृती इरानीकाे आक्राेश

भारतको केन्द्रीय मन्त्री स्मृती इरानीले इन्स्टाग्राममा राखेकाे छोरीसँगको सेल्फी उनकी छोरीको लुक्सका कारण मजाकको विषय बनेपछि आक्राेशित बनेकी छिन्। छोरी जोइसको एक जना साथीले उक्त सेल्फीको मजाक उडाएका थिए।

‘पूर्वसर्तविना इरानसँग कुराकानी गर्न अमेरिका तयार’

विश्वका छ शक्तिशाली राष्ट्र अमेरिका, चीन, बेलायत, फ्रान्स, जर्मनी र रुसले सन् २०१५ मा इरानसँग उसको आणविक कार्यक्रम अन्त्य गर्ने र त्यसको बदलामा तेहरानमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनेबारे सम्झौता गरेका थिए।

कुनै पूर्वशर्तविना इरानसँग कुराकानी गर्न अमेरिका तयार

इरानसँग ‘कुनै पूर्वशर्त विना कुराकानी गर्न’ वासिङ्टन तयार रहेको अमेरिकाले बताएको छ। अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि प्रतिबद्ध रहेकाे अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए।

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या गरिएको छ। भारतको अमेठी स्थित बरौलिया गाउँका चुनावी प्रचारक पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

राहुल गान्धीलाई कडा टक्कर दिदैँ स्मृती ईरानी

भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राहुल गान्धीलाई स्मृती इरानीले कडा टक्कर दिदैँछन्। मतगणना सुरु भएको करिब डेढ घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीएकी उम्मेदवार इरानी झन्डै ६ हजार मतले अगाडि देखिएकी छन्। विपक्षी दल काँग्रेस आईका अध्यक्ष गाँधीलाई आमेठीबाट इरानी हराउने तवरले कडा टक्कर दिइरहेकी छन्।

अमेरिकासँग वार्ताको सम्भावना छैनः इरान

वर्तमान राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन्।

इरानमाथि मडारिइरहेको अमेरिकी बादल

संसारले निकट इतिहासमा धेरै युद्ध सामना गरिसकेको छ। अब संसार शान्तिको ढोका खोल्न चाहन्छ। ट्रम्प, बोल्टन र पेन्सहरू युद्ध उचाल्न खोज्छन्। उनीहरू खतरनाक मुद्दासहितका खतरनाक मानिस हुन्।

अमेरिकासँग युद्ध नहुने इरानी सर्वोच्च नेताको भनाइ

संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय तनाव बढिरहेको भए पनि दुई देशबीच युद्ध नहुने इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले मंगलबार बताएका छन्। इरानको आणविक क्षमता र उसको क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई परम्परागत शत्रु राष्ट्रबीच पछिल्लो समय तनाव उत्कर्षमा पुगेकै बेला सर्वोच्च नेता खामेनीको भनाइ आएको हो।

अमेरिकाले खाडीमा क्षेप्यास्त्र प्रणाली र जहाज पठायो

इरानसँगको तनाव बढिरहेकै बेला संयुक्त राज्य अमेरिकाले आफ्नो राष्ट्रवादी क्षेप्यास्त्र प्रणाली मध्यपूर्वमा पठाएको छ। क्षेप्यास्त्र प्रणालीसहित अमेरिकाले अत्यधुनिक सवारी साधन र विमान बोक्न सक्ने युएसए एर्लिङ्टन नामक युद्धक जहाज पनि मध्यपूर्वमा पठाएको बताइएको छ।

आणविक सम्झौताका केही अंश इरानले तोड्यो

विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताअन्तर्गत गरिएको प्रतिबद्धतालाई तेहरानले निलम्बन गरेको छ। सम्झौताको एउटा प्रमुख पक्ष संयुक्त राज्य अमेरिकाले एक वर्षअघि नै सो सम्झौताबाट हात झिकिसकेको छ।

बाढीका कारण हजारौंलाई सुरक्षित स्थानतर्फ सारियो

तीन सातादेखि जारी भारी वर्षाका कारण इरानका अधिकांश भूभाग हाल डुबान अवस्थामा रहेका छन् भने यो अवधिमा बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्