खेल युरो कप २०२०: इटाली नकआउट चरणमा यस जितसँगै इटालीको अपराजित यात्रा २९ खेलसम्म लम्बिएको छ। इटालीले पछिल्लो १० खेलमा गोलसमेत खाएको छैन। एएफपी ४ असार २०७८ शुक्रबार २ मिनेट पाठ Facebook Twitter Linkedin