७ वैशाख २०८१ शुक्रबार

हङकङमा भएको घटना सामान्य हो: निगम

गत अप्रिल २७ तारिखमा नेपाल वायुसेवा निगमको न्यारोबडी ए २० जहाज काठमाडौं–हङकङ उडानका क्रममा दुर्घटनानजिक पुगेको घटनालाई निगमले सामान्य भनेको छ। गत सोमबार नागरिकमा काठमाडौं–हङकङ उडानका क्रममा जहाज गम्भीर दुर्घटनानजिक पुगेको समाचार छापिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्