ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जितेको हो।
अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जितेको हो।
न्यून गोल भएका खेलमा अर्जेन्टिना र चिलीले सोमबार समूह ‘ए’ को शीर्ष दुईमा रहँदै कोपा अमेरिकाको क्वार्टरफाइनलमा स्थान बनाएसँगै उक्त समूहबाट अब दुई टोलीको मात्र नकआउट चरणका लागि ढोका खुला हुनेछ।
रोनाल्ड हर्नान्डेजले इन्जुरी समयमा गोल गरेपछि भेनेजुएलाले सोमबार कोपा अमेरिकामा इक्वेडरसँग २–२ गोलको बराबरी गर्दै एक अंक निकाल्न सफल भएको छ।
गुइडो रोड्रिग्वेजको निर्णायक गोलमा अर्जेन्टिनाले छिमेकी प्रतिद्वन्द्वी उरुग्वेलाई हराउँदौ कोपा अमेरिकामा पहिलो जित निकालेको छ।
स्टार स्ट्राइकर नेइमारको उत्कृष्ट खेलको मद्दतमा आयोजनाको जिम्मा दिइएको देश ब्राजिलले भेनेजुएलामाथि आइतबार ३–० को जित निकाल्दै कोपामा सुखद सुरुआत गरेको छ।
कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई कारण बनाउँदै दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले आइतबार कोपा अमेरिका स्थगित भएको घोषणा गरेको हो। दक्षिण अमेरिकाको फुटबल संघले कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दैै प्रतियोगिता स्थगित गर्ने जनाएको छ।
मासाच्युट- भेनेन्जुएलालाई ४-१ गोलले पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। जिलेटी रंगशालामा आइतबार बिहान सम्पन्न खेलको ८ र २८औं मिनेटमा गोल गर्दै गोन्जालेज हिग्विनले अर्जेन्टिनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएक थिए।
वासिङ्टन- इक्वेडरलाई पराजित गर्दै आयोजक अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा इक्वेडरलाई २-१ गोलले पराजित गर्दै अमेरिका सेमिफाइनलमा प्रवेश गरेका हो।