२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रकोप व्यवस्थापन कोषमा झण्डै ६ करोड जम्मा

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि ३१ गते सोमबारसम्ममा ५ करोड ८१ लाख ३१ हजार ८ सय ३३ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्