४ वैशाख २०८१ मंगलबार

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।

संसद्का चार महिनाः उपलब्धि शून्य

मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि बसेको संघीय संसद्को पहिलो बैठक एउटा पनि विधेयक पारित नगरी अन्त्य भएको छ।

दाहाल नाम मात्रका प्रधानमन्त्री हुन्?

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन्।

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश

कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ।

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ। १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ।

प्रदेश २ः प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक आज बस्दै

प्रदेश नं २ को प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्ने भएको छ। प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौं अधिवेशन अन्त्य गरेपछि सोमबार बजेट अधिवेशन आह्वान गरिएको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्