२३ वैशाख २०८१ आइतबार
image/svg+xml

तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था ,मन्दिरपरिसरमा फोटो खिचे मोबाईल जफतसंगै जरिवाना गरिने

हरितालिका (तीज)पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका(तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो ।

श्रीमतीलाई भारत लगेर यातना दिने नेपाली युवा पक्राउ

रीताको स्वास्थ्य परीक्षण गरिएको छ। उनको कोरोना रिपोर्ट र प्रेग्नेन्सी रिपोर्ट नेगेटिभ रहेको नविन जोशीले जानकारी दिए। उनका अनुसार उनलाई महिला आयोगमा केही समय राखिएको थियो भने परिवार आएपछि सबैको उपस्थितिमा उनलाई परिवारको जिम्मा लगाइएको छ। उनी आफ्नो परिवारसँगै नेपाल फर्किने छिन्।

हिमाली गाउँ रोल्वालिङमा मोबाईल सेवा

गौरीशंकर सहित दर्जन बढी हिमालहरुको काखमा रहेको दोलखाको रोल्वालिङ उपत्यका स्थित हिमाली गाउँ वेदिङमा मोबाईल सेवा सञ्चालनमा आएको छ।

मोबाईलमा रातो नम्बर एप्सको खेल

मोबाईलको स्क्रिनमा विशेष ध्वनी सहित रातो नम्बरबाट फोन आउने र आएको नम्बर उठाए दुर्घटना हुने हल्ला मात्रै भएको पुष्टि भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नम्बर र नम्बरको रंग परिवर्तन गर्न मिल्ने एप्सको प्रयोग गरि फोन गर्ने र दुर्घटना भएको अफवाह फैलाउने दुईजनालाई पक्रेपछि घटना मिथ्या भएको पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्