६ आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

मोटरसाइकल र जीपको कर बढ्यो

सरकारले सवारीसाधनको कर बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा १५० सिसीमाथिको दुर्इ पांग्रे (मोटरसाइकल) र १ हजार भन्दा माथि सिसीको चार पांग्रे (जीप) सवारीमा अन्तशुल्क बढाइएको उल्लेख छ।

मोटरसाइकल दुर्घटनामा मृत्यु

उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक

हिरो मोटरसाइकलको आधिकारीक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक गरेको छ ।कम्पनीले आइतबार एक कार्यक्रमका बीच हिरोको ग्ल्यामर एसभि मोटरसाइकल र डुएट स्कुटर सार्वजनिक गरेको हो ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटना हुँदा झापामा एककाे मृत्यु

मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ।

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ।

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको बुडरमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु, एक घाइते

दाङमा माेटरसाइकल दुर्घटना हुँदा बुधबार एक  प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना भएकाे हो ।

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने ३ जना पक्राउ

महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ।  परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल बेच्दै आएका दाङका सनम चौधरी, मकवानपुरका धनबहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई अाइतबार पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्