६ आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल र ट्रयाक्टर दुर्घटनामा परी दुईको मृत्यु

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्रयाक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ।

काठमाडौं र बुटवलमा बजाज मास्टर मेक कार्यक्रम सम्पन्न

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बुटवल र काठमाडौंमा क्षेत्रीयस्तरको बजाज मास्टर मेक २०१८ प्रतियोगिता आयोजना गरेको छ।

हराएका १९ मोटरसाइकल सम्बन्धित धनीलाई, चाेरी गर्ने ५ पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएको १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ। महाशाखाले उपत्यकाको कालिमाटी, सातदोबाटो, साँखु, कपन गौशाला, कालिमाटी, महाराजगञ्ज, भैँसेपाटी, थापाथली, सानेपालगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।

मोटरसाइकलकाे ठक्करले एकको मृत्यु

मोटरसाइकलको ठक्करले अाइतबार एक जना वृद्धको मृत्यु भएको छ। ठक्करले कलैया उप महानगरपालिका–२७ की दुरपती देवीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

अत्तरियामा यामाहाको नयाँ शोरुम

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले कैलालीको अत्तरियामा नयाँ डिलर सुरु गरेको छ।

दुर्घटनामा परी १ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।

पल्सर एनएस १६० टिडी बजारमा

बजाज मोटरसाइकलको लागि आधिकृत बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्विन डिस्क नेपाली बजारमा ल्याएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

मोरङको विराटनगर महानगरपालिका –३ स्थित कोशी राजमार्गमा सोमबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकल चोरीमा प्रहरीकै संलग्नता

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीको मोटरसाइकलसहित नेपाल प्रहरीका तीन जवानलाई पक्राउ गरेको छ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा शुक्रबार बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा परी मंगलबार उदयपुरको त्रियुगा नगरपालिका ७ कौवाईमा एक जनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। स ८ प ९८०८ नम्बरको मोटरसाईकल गाईघाट–नेपालटार खण्डको मदन भण्डारी लोकमार्गअन्तर्गत कौवाईमा दुर्घटनामा पर्दा चालक त्रिनपा १३ बसपार्कका ५० वर्षीय दिनेश पौडेलको मृत्यु भएको प्रहरीे जनाएको छ।

बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा दुई घाइते

बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा उदयपुरका दुई घाइते भएका छन्। सोमबार धरानबाट यात्रु लिएर खोटाङ जाँदै गरेको ना १ ज ६२०४ नम्बरको बोलेरो जीप र बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ८३८० नम्बरको मोटरसाइकल उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण राजमार्गमा ठोक्किँदा दुई घाइते भएका हुन्।

दुर्घटनामा मोटरसाइकल र स्कुटर बढी

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर भएको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्