६ आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मुगु जिल्ला सोरु गाउँपालिका तारापानी बजारबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बसको ठक्करबाट दुईको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जिगाउँमा भएको सडक दुर्घटनामा सोमबार दुई जनाको ज्यान गएको छ। कोहलपुरबाट बनकटुवाको सम्झना चोकतर्फ गरेको बालज्योती बोर्डिङ स्कुलको बा १ क ४४९५ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु४३प ९५९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्युु

दोलखाको बैतेश्वर गाउँपालिकामा मोटरसाइकल मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

‘ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री’

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएको छ। शाही युवा शक्तिले आगामी पुस १ गते काठमाडौंमा गर्न लागेको विशाल मोटरसाइकल -यालीको बारेमा जानकारी दिन शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाए।

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

पाल्पाको तानसेन नगरपालिका–९, दमकडामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। सराईबाट बाँसटारीतर्फ जाँदै गरेको लु४प ९०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट टेकबहादुर खाम्चाको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

‘रेसिङ डिएनए’ यामाहा आर १५ भी३ नेपालमा

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित सुपर स्पोर्टस् बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मोटरसाइकल सहित नदीमा खस्दा एकको मृत्यु

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डबाट मोटरसाइकल सहित तिनाउँ नदीमा खसेका १ जनाको मृत्यु भएको छ।

धादिङमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका ६ दशकिलामा आइतबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धादिङ जिल्लाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते

दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

नागरिककर्मी ओलीको मोटरसाईकलमा आगजनी

नागरिक दैनिकका नेपालगन्ज संवाददाता अर्जुन ओलीको घरमै आएर अज्ञात समूहले मोटरसाईकलमा आगजनी गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित आफ्नै घरमा पार्किङ गरेर राखिएको भे २ प ८९१८ नम्बरको एमाहा कम्पनीको मोटरसाईकलमा सोमबार मध्यराती आगजनी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्