उपभोक्ता समिति दलका भर्ती केन्द्र बने: भट्टराई
विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो । तर अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन् ।
विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो । तर अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन् ।
बाढीले क्षतिग्रस्त स्थानमा त्यहाँका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायले बुधबार संयुक्त अनुगमन गरेका थिए ।
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारसहितको टोलीले हालै शीतगङ्गाका विभिन्न सामुदायिक वनले गरेका कार्यको निरीक्षण गरेको छ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र एकपछि अर्को विवाद उठिरहेका छन्। पार्टीकै कतिपय नेताहरूले अध्यक्ष राउतले पार्टीलाई‘परिवारवाद’मा फसाएको आरोप लगाउने गरेका छन्। पार्टीभित्रको यो पछिल्लो विवाद हो।
उद्यमी व्यवसायीहरुलाई चालु पुँजीको उपलव्धता सरल र सहज तवरले हुनुपर्ने एवं चालुपुँजी कर्जा निर्देशिकालाई खारेज गर्नुपर्ने चेम्बरले जनाएको छ ।
ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकाशीमा मिसिदा सो नदीले उग्ररुप लिई रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पु¥याएको छ ।
यसो गर्दा सीमित व्यक्ति वा समूहको स्वार्थ पूर्ति हुने र सर्वसाधारण लगानीकर्ता थप जोखिममा पर्ने उनको भनाइ थियो ।
मुलुकको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ४ खर्बले बढेर ६१ खर्ब पुगेको बताउँदै मन्त्रालयले राजश्व र पुँजीगत खर्चमा पनि उल्लेख्य वृद्धि भएको उल्लेख गरेको छ ।
अन्दाजी ४५/५० वर्षीय पुरुषको केही अङ्ग नभएको शव त्रिशूली नदिको किनारामा भेटिएको हो। फेला परेका शवको भने पहिचान हुन सकेको छैन ।
मेयर शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।
खनालमाथि सांसद चौधरीले अन्तर्घातको आरोप लगाउँदै आएका थिए। केही दिनअघि सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा शेखरले चौधरीमाथि प्रश्न उठाउँदा उनले आक्रामक रूपमा प्रतिवाद गरेका थिए।
अस्पतालका अनुसार सर्पले टोकेर उपचारमा आउने जिल्लाहरूमा भक्तपुर, ललितपुर, काठमाडौ, धादिङ, नुवाकोट र काभ्रे रहेका छन् ।
नेविसंघले विद्यार्थीको सहभागिताबिनै बालुवाटारमा बस्ने सिनेट बैठक अमान्य हुने भनेको छ। यस्तै मेरिटोक्रेसीबिनै उपकुलपति नियुक्त गरेको विषयमा पनि नेविसंघले निन्दा गरेको छ।
गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली चलचित्र ‘बाकस’ को घोषणा गरिएको छ।
टीकापुर नगरपालिका वडा नम्बर ९ पायल गाउँका २२ वर्षीय धुरु लुहारको करेन्ट लागेर ज्यान गएको हो।