१० वैशाख २०८२ बुधबार
image/svg+xml ११:१७ पूर्वाह्न

चौधरी ग्रुपद्वारा स्वास्थ्य सामग्री प्रदान

नेपालको ठूलो व्यापारिक घराना चौधरी ग्रुपले विराटनगरमा आफ्नो प्रादेशिक कार्यालय स्थापन गरेको छ। कार्यालय स्थापनको अवसरमा चौधरी ग्रुपको चौधरी फाउण्डेसनले कोरोना महामारीका समयमा स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ।

आइएमई फाउण्डेसनद्वारा तीन करोडका स्वास्थ्य सामग्री प्रदान

कोभिड १९को कारण मुलुकभर विरामीको उपचारमा कठिनाइ भैरहेको अवस्थामा आइएमई फाउन्डेसनले कोभिडको रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सरकारलाई प्रदान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्