९ आश्विन २०८१ बुधबार
image/svg+xml

पोखरेली साँस्कृतिक धरोहर गुरुङको निधन

लामो समय नेपाली सँस्कृतिसँग रमेका सँस्कृतिकर्मीका धरोहर मेनकाजी गुरुङले सँस्कृतिप्रतिको यथार्थतालाई उजागर गरे । सँस्कृतिप्रति अत्यन्तै लगाव रहेका सँस्कृतिकर्मी गुरुङले सँस्कृतिको जर्गेना गर्ने जिम्मेवारी बोध गराउँदै युवापुस्तालाई छोडिदिए । उनै गुरुङले मंगलबार विहान पोखराको फिस्टेल अस्पतालमा उपचारको क्रममा प्राण त्याग गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्