३० श्रावण २०८३ शनिबार
image/svg+xml

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बिमाका सेवाग्राहीको सङ्ख्या बढ्दै गएपछि टिकट वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले एउटा काउन्टर थप गरी सञ्चालनमा ल्याइएको हो।

थानाभञ्ज्याङमा बस र माइक्रो भ्यान दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

यहाँको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ।

जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु विडम्बना : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहपछि पनि पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदाउँदा नयाँ शक्तिहरू चौबाटोमा अल्मलिएजस्तो देखिनु विडम्बनापूर्ण भएको बताएका छन्।

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस. जयशङ्कर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

स्वास्थ्य बिमा प्रणालीबाट आजित भएर युनाइटेडहेल्थकेयरका सीईओको ह*त्या : म्यान्जियोनले स्वीकारे अपराध

२८ वर्षीय म्यान्जियोनले थ्रीडी प्रिन्टरको सहयोगमा बन्दुक बनाएको र अर्बौँ डलरको कम्पनी डलरको कम्पनीमा लगानीकर्ता भएको नाटक गरी थम्पसनलाई भेट्ने मौका जुराएको बताएका छन्।

ओस्कारमा मनोनीत निर्देशक मार्क राइडेलको ९७ वर्षको उमेरमा निधन

हलिउडका चर्चित निर्देशक तथा अभिनेता मार्क राइडेलको ९७ वर्षको उमेरमा निधन भएको छ।

तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापनापछि नागरिकता प्रदान गरिने

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले तेल्लोकमा ५ गते इलाका प्रशासन कार्यालय स्थापना हुने र सोही दिनदेखि त्यहीँबाट नागरिकतासहितका सेवा आरम्भ हुने जानकारी दिए।

ऋतिक र सबाको ब्रेकअप चर्चा : ‘राया’ डेटिङ एपको प्रोफाइलले बढायो अड्कलबाजी

बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादबीच ब्रेकअप भएको हल्ला चर्चामा छ।

सामान्य वर्षामै डुब्छन् दुर्गा भगवतीका विद्यालय, भदौ १ मा खुल्ने कक्षा प्रभावित हुने चिन्ता

सामान्य वर्षामै विद्यालय परिसर डुबानमा पर्ने र कक्षाकोठासम्म पानी पस्ने समस्या रौतहटको दुर्गा भगवती गाउँपालिकाका सामुदायिक विद्यालयमा वर्षौंदेखि दोहोरिँदै आएको छ।

बाबाधाम गएका रौतहटका तीन तीर्थयात्री मध्ये दुईको दाहसंस्कार आजै

भारतको प्रसिद्ध तीर्थस्थल बाबाधाम दर्शनका लागि गएका रौतहट गरुडा नगरपालिका–६ पोठियाहीका तीन तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु भएको छ।

स्वयम्भू क्षेत्रका स्थानीयको मर्का : हामी बाँदरसँग जुध्न सक्दैनौँ, व्यवस्थापन गरिदिनोस्

बाँदरसँग आफूहरू जुध्न नसक्ने बताउँदै स्वयम्भू क्षेत्रका स्थानीयबासीले बाँदर व्यवस्थापन गरिदिन काठमाडौं महानगरपालिकासँग अनुरोध गरेको छ।

ग्यास लिन पनि परिचयपत्र अनिवार्य भएपछि ज्ञानेन्द्र शाहीको कटाक्ष : ग्यास लिन लागेको हो कि नाका पार गर्न ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ग्यास खरिदका लागि समेत राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य गरिएको भन्दै सरकारप्रति कटाक्ष गरेका छन्।

सर्वोच्च अदालतका निर्णयले लक्ष्यअनुसार काम भएन : मुख्यसचिव कार्की

सर्वोच्च अदालतमा विचाराधीन मुद्दा तथा अदालतका निर्णयका कारण सरकारले लक्ष्यअनुसार आफ्नो कार्यसम्पादन गर्न कठिनाइ भएको मुख्यसचिव गोविन्दबहादुर कार्कीले बताएका छन्।

११औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आज चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्