coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

जुम्लाका युवा बेमौसमी तरकारी खेतीप्रति आकर्षित

जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेको छ। खेती गर्नेहरू बढेसँगै घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन्।

बेमौसमी तरकारीका लागि गाउँगाउँमा टनेल

गुठिचौर गाउँपालिका ५ फोईगाउँका धनलक्ष्मी धिताल प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी खेती गरिरहेकी छिन्। उनी वर्षेनि हिउँदे तरकारी उत्पादन गरेर बजारसम्म लैजान्छिन्। बेमौसमी तरकारी खेती गरेपछि आर्थिक स्थिती बलियो भएको उनले बताइन्।

निषेधाज्ञाले खेतमै कुहिन थाल्यो तरकारी

‘हामीले लगाएको काउली बिक्री नभएर खेतमै कुहिने अवस्था आएको छ’, सुनकोसी गाउँपालिका ७ का किसान नवीन कार्कीले नागरिकसँग भने, ‘दैनिक चारसय केजीमाथि काउली तयार भएको छ तर बिक्री गर्ने ठाँउ छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्