१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुदूरपश्चिम प्रदेश : माओवादी नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने निर्णय

एमाले पार्टीको स्थायी कमिटीको निर्णयपछि बुधवार बसेको सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो।

प्रदेश सरकारको समर्थन पछि एमाले संसदिय दलको बैठक सुरु

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदिय दलको बैठक धनगढीमा सुरु भएको छ। एमाले पार्टीले प्रदेश सरकारको समर्थन फिर्ता लिएपछि प्रदेश सरकारका बारेमा छलफल गर्न संसदिय दलको बैठक बसेको बताइएको छ। माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई माधव पक्षका सासंदहरुको समर्थन रहदै आएको थियो। एमालेको सोमवार वसेको स्थाई कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्