२२ वैशाख २०८१ शनिबार
image/svg+xml

अर्थमन्त्रीलाई बर्खास्त गर्न विवेकशील साझाको माग

अर्थमन्त्रीलाई बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही गर्न विवेकशील साझाले माग गरेको छ। साझाको युवा सङ्गठन संयोजक सरोज गौतमले प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन्।

राप्रपा प्रवेश गर्ने मिश्रको तयारी

विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन्।

एमसीसीमा अब थप राजनीति नहोस्ः विवेकशील साझा पार्टी

एमसीसी निहित राजनीतिक स्वार्थहरुका कारण प्रतिनिधिसभाबाट पारित भएको आरोप विवेकशील साझाले लगाएको छ।

विवेकशील साझाको निर्णयविरुद्ध पाण्डेको उजुरी खारेज

पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा किर्ते गरेको जस्ता तथ्यहीन र अनर्गल आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिएका थिए।

‘राप्रपा र विवेकशील मिलाएर नयाँ पार्टी बनाऔं’

छलफलका क्रममा विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुवै पार्टी मिलाएर अघि बढ्न प्रस्ताव गरेको राप्रपा महामन्त्री राणाले बताए। ‘सकभर एकीकरण गरौं, नभए दुवै पार्टी मिलाएर नयाँ पार्टी बनाऔं भन्ने उहाँको प्रस्ताव थियो,’ उनले भने, ‘समान विचार भएका पार्टीसँग एकता गर्ने हाम्रो पार्टीको नीति नै छ।

विवेकशीलबाट अलग भइन् रञ्जु

विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, श्रेष्तालगायत हस्तान्तरण हुने

केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन), केन्द्रीय आयोजना कार्यन्वयन इकाई (शिक्षा) र केन्द्रीय आयोजना कार्यन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित श्रेष्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा भदौ अन्तिम साता हस्तान्तरण भइसकेका छन्।

विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ।

विवेकशील साझाको पार्टी एकीकरण घोषणा पार्टी संयोजकबाटै बहिष्कार

आज एकीकरण गर्ने दुई अपरिचित समूह पनि व्यवस्था विरोधी भएको र र राजसंस्था, हिन्दूराज्य र संभीयता खारेजीको मुद्दाको वकालतकर्ता रहोले सो कार्यक्रम बहिष्कार गर्ने पार्टी संयोजक मिलन पाण्डले बताएका छन्।

विवेकशील साझाको केन्द्रीय समितिद्वारा 'मार्ग परिवर्तन' दस्ताबेज पारित

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज 'मार्ग परिवर्तनः विचारभन्दा माथि देश' लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई/तिहाइ भन्दा बढी मतले पारित गरेको छ।

रवीन्द्र मिश्रले पार्टीलाई दिए पुस्तकको रोयल्टी

लामो समयदेखि परोपकारी गतिविधिमा संलग्न मिश्रले यसअघि प्रकाशित आफ्ना तीन पुस्तकको १२ लाख रुपैयाँ रोयल्टी चितवनका विपन्न चेपाङहरूको सहयोगार्थ प्रदान गरेका थिए।

‘कसैलाई वैकल्पिक राजनीतिको अपहरण गर्ने छुट छैन’

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आम नागरिकलाई साक्षी राखेर गरेको पार्टी एकीकरणको मर्म नमार्न अध्यक्ष रवीन्द्र मिश्रलाई आग्रह गरेका छन्।

विवेकशील साझा विवाद: समानान्तर गतिविधि नरोके मिश्रद्वारा कारबाहीको चेतावनी

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षको समानान्तर गतिविधि नरोके कारबाही गर्ने निर्णय गरेको छ। बिहीबार केन्द्रीय समितिको भर्चुअल बैठकले सो निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी गराएका थिए।

पार्टी हित विपरीतका क्रियाकलाप रोक्न विवेकशील साझाको निर्देशन

बैठकले अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ।

विभाजनको संघारमा विवेकशील साझा

बिहीबार भर्चुअल रूपमा बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका हुन्। संयोजक पाण्डेले मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेल पठाउँदै अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको विधान उल्लंघन गरेको कारणले पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने जनाउँदै बैठक बोलाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्