कोरोनाबाट मुक्त भएपछि शान्ता चौधरीले भनिन् : बाँच्छुजस्तो लागेको थिएन
सांसद चौधरीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो रिपोर्ट कोरोना नेगेटिभ आएको जानकारी दिएकी हुन्।
सांसद चौधरीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो रिपोर्ट कोरोना नेगेटिभ आएको जानकारी दिएकी हुन्।
अमेरिकाका वैज्ञानिकले मुखमा रहेका कोरोना भाइरस नष्ट पार्ने नयाँ तरिका पत्ता लगाएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गण्डकी प्रदेश सरकारको निर्णयविरुद्ध सूचना निकालेको छ। प्रदेश सरकारले विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को उपचार निःशुल्क गर्ने भनेर घोषणा गरेको भोलिपल्टै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोभिड–१९ को उपचार विरामी आफैले गर्नुपर्ने भन्दै विहीबार विज्ञप्ती निकालेको हो।
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दम्पती कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन्। पौडेल र धर्मपत्नी विजया अधिकारी पौडेलसँगै, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमित पुष्टि भएको हो।
रुपन्देहीमा बिहिबार थप २ जना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको कञ्चन गाँउपालिका ३ कि ४८ बर्षीया महिलाको उपचारकै क्रममा लुम्बिनी प्रादेशि अस्पतालको फिबर क्लिनीकमा मृत्यु भएको हो।
पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १५ हजार २५५ जनको पिसिआर परीक्षण गर्दा ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका हुन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि कोरोना संक्रमित विरामीको लागि धरौटी र दैनिक शुल्कको दररेट तोकेको छ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना संक्रमितको गएराती मृत्यु भएको छ।
मनाङ घुम्न इच्छुक आन्तरिक पाहुनाले ७२ घन्टा नकटेको कोरोनाको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले चाडपर्वलक्षित सातबुँदे अपिल जारी गरे पनि गण्डकी प्रदेशमा मन्त्रीसहितको टोलीले नै उल्लंघन गरेको छ।
होम आइसोलेसनमा बस्ने बढ्दै छन्। अस्पताल भरिएका छन्। महानगरमा १३ हजारभन्दा धेरैको परीक्षण गरेका छौं।
कोरोना संक्रमणको उपचार संक्रमित स्वयंले गर्नुपर्ने संघीय सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेका बेला प्रदेश २ सरकारले संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।
'लकडाउन खुल्नु भनेको हेलचेक्रयाँइ बढाउनु भनेको होइन। तर, अहिले सबैतिर भीडभाड छ, सबैले कोरोनालाई बेवास्ता गरेका छन्। दसैंको चहलपहलले त झनै जोखिम निम्त्याउने पक्का छ। संक्रमणको ग्राफ झनै उक्कालो लाग्ने पक्का छ।’
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क रुपमा गर्ने बताएका छन्। मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोर्ने बताए।
प्युठानको नौबहिनी ३ रुमवाङका लोकेन्द्र खत्री भारतको पञ्जाव स्थित फिरोजपुरमा होटलमा काम गर्थे। १३ जनाको संयुक्त परिवारको गुजाराका लागि उनी र उनका दाजु भारत पसेको ११ वर्ष भयो।