परिवार नियोजन संघको अध्यक्ष बन्न नदिन नाम काटिएको दाबी
बर्दियाबाट आजीवन सदस्य रहेका रोशन श्रेष्ठले आफूलाई संघको केन्द्रीय अध्यक्षमा रोक्नका लागि आफ्नो सदस्यता नै खारेज गरिएको बताए।
बर्दियाबाट आजीवन सदस्य रहेका रोशन श्रेष्ठले आफूलाई संघको केन्द्रीय अध्यक्षमा रोक्नका लागि आफ्नो सदस्यता नै खारेज गरिएको बताए।
नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा नेपाल परिवार नियोजन संघकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी चन्दले आफ्नै व्यक्तिगत लगानीमा १२ वटा सिलिण्डर भरेको बताइन्।