६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

मेरो घामभित्रका सूर्य

कुनैले मानव जीवन स्वयम्मा एक युद्ध भएकाले यसबाट भाग्न खोज्नु कायरता हो भनी मानवीय चेतनामा साध लगाउँने काम गरेका छन्।

लाकोजूको ‘घाम फुल्ने याम’ बजारमा

लामो समयदेखि नेपाली भाषा र साहित्यमा समर्पित लाकोजूको ‘घाम फूल्ने याम’भित्र ५८ ओटा विविध विषयका कविताहरू समावेश गरिएका छन्। नेपाली कविता विधामा आफ्नो फरक प्रवृत्ति बनाइसकेका सूर्य लाकोजूको प्रस्तुत कविता कृतिमा वर्तमान नेपाली समाजको यथार्थ चित्रण रहेको छ।

सक्दिन म

दौडिरहन सक्दिन म सूर्यको प्रकाशजस्तै म त माटाकै सेरोफेरो रहेर सुस्तरी बहन सक्छु तर सक्दिन यो धरा छोडेर माथिमाथि आकाशमा उडिरहन कुनै चराजस्तै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्